dcsimg

कमिला ( Nepali )

provided by wikipedia emerging languages

कमिला फर्मिसिडी परिवारमा पर्ने एक प्रकारको सामाजिक किरा हो। यो बारुलामौरीसँग सम्बन्धित हुन्छ। कमिलाहरू कोलोनि वा समूह बनाएर बस्ने गर्छन। कमिला सानो हुन्छ । कमिलाहरू धेरै प्रजातिका हुन्छन् । कुनै प्रजातिका कमिलाहरू ठुला पनि हुन सक्छन् । एक समूहमा हजारौं कमिलाहरू हुनसक्छन् । येस्तो ठुलो कोलोनीमा पखेटा बिनाको महिला कमिला, काम गर्ने कामदार, सिपाही, यात अरु विशेष हुनसक्छन्। प्रायः सबै कोलोनिमा एउटा रानि हुन्छ । कमिलाहरूलाई विशिष्ट मानिन्छ किनकी यिनिहरू एक भएर अथवा मिलेर काम गर्छन् । यिनिहरू को समूहलाई एउटा राज्य मान्न सकिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सूची

  1. Ward, Philip S (२००७), "Phylogeny, classification, and species-level taxonomy of ants (Hymenoptera: Formicidae)" (PDF), Zootaxa 1668: 549–563।
  2. Rabeling C, Brown JM & Verhaagh M (२००८), "Newly discovered sister lineage sheds light on early ant evolution", PNAS 105 (39): 14913–7, डिओआई:10.1073/pnas.0806187105, पिएमआइडी 18794530, पिएमसी 2567467, बिबकोड:2008PNAS..10514913R

बाहिरी कडीहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

कमिला: Brief Summary ( Nepali )