dcsimg
Image of garden asparagus
Creatures » » Plants » » Dicotyledons » » Asparagus Family »

Garden Asparagus

Asparagus officinalis L.

कुरिलो ( Nepali )

provided by wikipedia emerging languages

 src=
औषधिको रूपमा प्रयोग गरिने जरा

कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ| यो नेपालका सबै जसो भू-भागमा पाईने बहुबर्षीय लहरा युक्त वनस्पति हो| काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन| फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन| पाकेपछि फल राता वा नीला रंग क हुन्छन | यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै संख्यामा हुन्छन| आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ| खास गरि यसको जरा लाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ| स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुध संग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ| यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ ।[१]

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. आचार्य बालकृष्ण (२००८), आयुर्वेद जडिबुटी रहस्य, दिव्य प्रकाशन , पतंजली योगपिठ , हरिद्वार इन्डिया|

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

कुरिलो: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages
 src= औषधिको रूपमा प्रयोग गरिने जरा

कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ| यो नेपालका सबै जसो भू-भागमा पाईने बहुबर्षीय लहरा युक्त वनस्पति हो| काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन| फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन| पाकेपछि फल राता वा नीला रंग क हुन्छन | यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै संख्यामा हुन्छन| आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ| खास गरि यसको जरा लाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ| स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुध संग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ| यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू