श्वेतमाथा हाँस (Anser albifrons) नेपालमा पाइने हाँसको एक प्रजाति हो। यो चराको लम्बाई ६४ देखि ८१ सेन्टिमिटर (२५ देखि ३२ इन्च), पङ्ख फैलाउँदा १३० देखि १६५ सेन्टिमिटर (५१ देखि ६५ इन्च) तथा तौल १.९३ देखि ३.३१ किलोग्राम (४.३ देखि ७.३ पाउण्ड) भएको हुन्छ।