dcsimg

पेन्गुइन ( 尼泊爾語 )

由wikipedia emerging languages提供
 src=
पेन्गुइन

पेन्गुइन मुख्यतया अन्टार्टिकामा पाइने उड्न नसक्ने चरा हो । यो चरा विशेष रुपमा अन्र्टाटिका क्षेत्रमा पाइन्छ । यो चरा जल तथा जमिन दुवै स्थानमा बस्न सक्ने यसको विशेष क्षमता रहेको छ भने यसको रंग सेता र कालो दुइ रंगको मिश्रण रहेको हुन्छ । यसले आफ्नो आहाराको लागि पानी मुनि गएर स–साना माछाहरु तथा अन्य पानीमा पाइने जीवहरुको शिकार गर्छन । यस चराको आधा जीवन समुद्रमा र आधा जमिनमा बसेर बिट्छ ।[१]

तस्विर संग्रह

सन्दर्भ

बाह्य लिङ्कहरू

許可
cc-by-sa-3.0
版權
विकिपेडिया लेखक र सम्पादकहरू
原始內容
參訪來源
合作夥伴網站
wikipedia emerging languages

पेन्गुइन: Brief Summary ( 尼泊爾語 )

由wikipedia emerging languages提供
 src= पेन्गुइन

पेन्गुइन मुख्यतया अन्टार्टिकामा पाइने उड्न नसक्ने चरा हो । यो चरा विशेष रुपमा अन्र्टाटिका क्षेत्रमा पाइन्छ । यो चरा जल तथा जमिन दुवै स्थानमा बस्न सक्ने यसको विशेष क्षमता रहेको छ भने यसको रंग सेता र कालो दुइ रंगको मिश्रण रहेको हुन्छ । यसले आफ्नो आहाराको लागि पानी मुनि गएर स–साना माछाहरु तथा अन्य पानीमा पाइने जीवहरुको शिकार गर्छन । यस चराको आधा जीवन समुद्रमा र आधा जमिनमा बसेर बिट्छ ।

許可
cc-by-sa-3.0
版權
विकिपेडिया लेखक र सम्पादकहरू
原始內容
參訪來源
合作夥伴網站
wikipedia emerging languages