dcsimg
Imagem de Megacyllene robiniae (Forster 1771)
Life » » Reino Animal »

Artrópode

Arthropoda

अर्थोपोडा ( Nepalês )

fornecido por wikipedia emerging languages

अर्थोपोडा( अंंग्रेजी भाषा: Arthropoda|) एक मेरुदण्ड नभएको जीवहरूको फाइलम हो । यसमा पर्ने जीवहरूको जोर्नीदार खुुुुट्टहरू हुन्छन। यिनिहरू मध्ये केही जमिनमा, केेही पानीमा र केेही हावामा रहन्छन्। यो जन्तुु विज्ञानको सबैभन्दा बढी विविधता भएको फाइलम हो। यसमा पाँँच वटा सव-फाइलमहरू पर्छन् ती हुन्

१• क्रुुस्टासिया(Crustacea)

२• मेरियापोडा(Meriapoda)

३• इन्सेक्ट्रा(Insectra)

४• एराक्निडा(Arachnida)

licença
cc-by-sa-3.0
direitos autorais
विकिपेडिया लेखक र सम्पादकहरू
original
visite a fonte
site do parceiro
wikipedia emerging languages