dcsimg

चरा ( Nepali )

provided by wikipedia emerging languages

चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरुको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरुलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् ।हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।

केही प्रचलित चराहरूका नाम

हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरू यस प्रकार रहेका छन्।

सन्दर्भ सामग्रीहरू

  1. Brands, Sheila (१४ अगस्ट २००८), "Systema Naturae 2000 / Classification, Class Aves", Project: The Taxonomicon, अन्तिम पहुँच ११ जुन २०१२
license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

चरा: Brief Summary ( Nepali )