मौरी (वा मधुकर) एपिस वंशजको सदस्य हो, जसलाई महको उत्पादन र सञ्चयका लागि चिनिन्छ । यिनिहरूले पहेँलो मैन प्रयोग गरी टिकाउ गुण (चाका) बनाउँछन् भने त्यहीँ मह उत्पादन समेत गर्दछन् । २१औँ सताब्दीको प्रारम्भमा मौरीका कुल सात प्रजाति भेटिए भने ४४ उपप्रजाति भेटिए,[१] यद्दपी मधुकरका सात देखि एघार प्रजाति ऐतिहाँसिक रूपमा भेटिएका छन् । मह उत्पादनको लागि चिनिने सबैभन्दा उत्तम प्रजाति पश्चिमी मधुकर हो जसलाइ बालीहरूको परागसेचन र मह उत्पादनका लागि घार बनाएर पाल्ने गरिन्छ । मौरीका कुल २०,००० प्रजातिमध्ये मह दिने मौरी सानो सङ्ख्यामा छन् ।[२]मौरी एक किसिमको कीरा हो । यसले विभिन्न फूलको रस संकलन गरी मह लगाउने गर्दछ । मौरीलाई मेहनती जीवको रूपमा चिनिन्छ ।
मौरी पालन अथवा एपिकल्चर (apiculture) एपि ल्याटिन शव्द बाट आएको हो, जसको अर्थ मौरीको रेखदेख भन्ने बुझिन्छ । मौरी राख्ने बाकसलाई अङ्ग्रेजीमा एपियारी भनिन्छ ।
संसारमा मौरीका प्रजातिहरू २०००० भन्दा बढी छन ।
मौरी (वा मधुकर) एपिस वंशजको सदस्य हो, जसलाई महको उत्पादन र सञ्चयका लागि चिनिन्छ । यिनिहरूले पहेँलो मैन प्रयोग गरी टिकाउ गुण (चाका) बनाउँछन् भने त्यहीँ मह उत्पादन समेत गर्दछन् । २१औँ सताब्दीको प्रारम्भमा मौरीका कुल सात प्रजाति भेटिए भने ४४ उपप्रजाति भेटिए, यद्दपी मधुकरका सात देखि एघार प्रजाति ऐतिहाँसिक रूपमा भेटिएका छन् । मह उत्पादनको लागि चिनिने सबैभन्दा उत्तम प्रजाति पश्चिमी मधुकर हो जसलाइ बालीहरूको परागसेचन र मह उत्पादनका लागि घार बनाएर पाल्ने गरिन्छ । मौरीका कुल २०,००० प्रजातिमध्ये मह दिने मौरी सानो सङ्ख्यामा छन् ।मौरी एक किसिमको कीरा हो । यसले विभिन्न फूलको रस संकलन गरी मह लगाउने गर्दछ । मौरीलाई मेहनती जीवको रूपमा चिनिन्छ ।
मौरी पालन (१४ औं शताव्दी) मह बटुल्ने प्रथा ८००० वर्ष पुरानोगुफा चित्र स्पेनमौरी पालन अथवा एपिकल्चर (apiculture) एपि ल्याटिन शव्द बाट आएको हो, जसको अर्थ मौरीको रेखदेख भन्ने बुझिन्छ । मौरी राख्ने बाकसलाई अङ्ग्रेजीमा एपियारी भनिन्छ ।