पाँचथोप्ले खपटे कीरा अथवा अङ्ग्रेजीमा लेडीबग वा लेडीबर्ड एक प्रकारको कीरा हो । यो हेर्दा निकै आकर्षक छिरबीरे रङको हुन्छ । बालीनालीमा लाग्ने लाहीकीरा खाइदिने हुनाले यसलाई किसानहरूले मित्र जीवको रूपमा लिन्छन ।