dcsimg

कालिमान्टन आँप ( النيبالية )

المقدمة من wikipedia emerging languages

कालिमान्टन आँप (Mangifera casturi) वा स्थानीय रूपमा कस्तुरी भनेर चिनिने यो प्रजाति गर्मीमा पाइने फलको रूख हो जुन १० देखि ३० मिटरसम्म अग्लो हुन्छ। यो इन्डोनेसियाको दक्षिण बोर्निओको बन्जारमासिनमा पाइने प्रजाति हो। यसको फल मीठो हुने हुँदा यो क्षेत्रमा यसको खेती निकै हुने गरेको छ।

Mangifera casturi तस्वीर

भाषा

ترخيص
cc-by-sa-3.0
حقوق النشر
विकिपेडिया लेखक र सम्पादकहरू
النص الأصلي
زيارة المصدر
موقع الشريك
wikipedia emerging languages

कालिमान्टन आँप: Brief Summary ( النيبالية )