अकरलाई सानो मरहठी तथा सुक्ष्मगोरखमुण्डी भनेर पनि चिनिन्छ। पोथ्रा वर्गमा पर्ने यो वनस्पति १५-२५ सेन्टिमिटर अग्लो हुने गर्दछ। अकर औषधीय गुण भएको वनस्पति हो। आमने-सामने पात मिलेको बोटहुने यो वनस्पतिको गोलाकार पहेंलोबीचमा रातो रंगको फूल लाग्ने गर्दछ। यसको स्वाद पर्पर्याउने खालको हुन्छ।[१]
अकरले फोक्सोलाई शक्ति प्रदान गर्ने, खानामा रुची बढाउने गर्दछ। शरीर दुखेको, खोकी र पिनासमासमेत अकर लाभदायक मानिन्छ। उपचारका लागि यसको बोटको धुलो तथा लेदो १-२ ग्राम दिनमा ३-५ पटकसम्म खान सकिन्छ।[१]
अकरलाई सानो मरहठी तथा सुक्ष्मगोरखमुण्डी भनेर पनि चिनिन्छ। पोथ्रा वर्गमा पर्ने यो वनस्पति १५-२५ सेन्टिमिटर अग्लो हुने गर्दछ। अकर औषधीय गुण भएको वनस्पति हो। आमने-सामने पात मिलेको बोटहुने यो वनस्पतिको गोलाकार पहेंलोबीचमा रातो रंगको फूल लाग्ने गर्दछ। यसको स्वाद पर्पर्याउने खालको हुन्छ।
अक्कलकारा ला भारतीय भाषांमधून या वेगवेगळ्या नावांली ओळखले जाते -
ही वनस्पती साधारणपणे २० - ५० सेंमी. उंचीची असते. या वनस्पतीचे खोड व फांद्या केसाळ असतात. पाने साधी असून समोरासमोर, अंडाकृती, दातेरी व देठाकडे निमुळती असतात. फुलांची लंबगोल, पिवळट लाल स्तबके नोव्हेंबर ते डिसेंबर या काळात येतात. यामध्ये भोवतालची किरण-पुष्पके स्त्रीलिंगी व मधली बिंब-पुष्पके द्विलिंगी असतात.
आयुर्वेदानुसार - दांतदुखी, मुतखडा, अपस्मार, जिव्हारोग इत्यादी
यापासून बनणाऱ्या औषधी - अक्कलकादि चूर्ण व काढा,
वनौषधी गुणादर्श- लेखक : आयुर्वेद महोपाध्याय शंकर दाजीशास्त्री पदे
गांवो में औषधी रत्न-प्रकाशक-कृष्णगोपाल आयुर्वेद भवन,कालडा,(जि.-अजमेर)
Indian Medicinal Plants(IV volume)
अक्कलकारा ला भारतीय भाषांमधून या वेगवेगळ्या नावांली ओळखले जाते -
संस्कृत-अकल हिंदी भाषा-अकलकरहा बंगाली- गुजराती-अक्कलकरो मल्याळम- तमिळ- तेलुगु- इंग्लिश भाषा-Pallatory root लॅटिन-Anacyclus Pyrethrum