अमुर बाज नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा अमुर फाल्कन (Amur Falcon) भनिन्छ।