dcsimg
Plancia ëd Desmostachya bipinnata (L.) Stapf
Life » » Archaeplastida » » Angiosperms » » Poaceae »

Desmostachya bipinnata (L.) Stapf

कुश ( nepalèis )

fornì da wikipedia emerging languages

हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र वस्तु मानिन्छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व बताइएको पाउन सकिन्छ । आयुर्वेदिक उपचारमा पनि कुशको ठूलो महत्व छ। तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ । एकदमै तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नु पर्ने हुन्छ । पहिले पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) वटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Desmostachya bipinnata was published in W. T. Thiselton-Dyer's Flora Capensis; being a systematic description of the plants of the Cape Colony, Caffraria, & port Natal. London 7(4): 632. 1900 "Plant Name Details for Desmostachya bipinnata", IPNI, अन्तिम पहुँच जुन १५, २०११
  2. GRIN (अगस्ट ३१, २०००), "Desmostachya bipinnata information from NPGS/GRIN", Taxonomy for Plants, National Germplasm Resources Laboratory, Beltsville, Maryland: USDA, ARS, National Genetic Resources Program, अन्तिम पहुँच जुन १५, २०११
  3. Uniola bipinnata, the basionym for D. bipinnata, was originally described and published in Species Plantarum ed. 2, 1:104. 1762 GRIN (अगस्ट ३१, २०००), "Uniola bipinnata information from NPGS/GRIN", Taxonomy for Plants, National Germplasm Resources Laboratory, Beltsville, Maryland: USDA, ARS, National Genetic Resources Program, अन्तिम पहुँच जुन १५, २०११
  4. "Desmostachya bipinnata", Flora of Pakistan, eFloras, अन्तिम पहुँच ८ फेब्रुअरी २०११

बाह्य लिङ्कहरू

licensa
cc-by-sa-3.0
drit d'autor
विकिपेडिया लेखक र सम्पादकहरू

कुश: Brief Summary ( nepalèis )