लामपुच्छ्रे चाँचर (Zoothera dixoni) टर्डिडे परिवारमा पर्ने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाल लगायत दक्षिण-मध्य तथा दक्षिण-पश्चिम चिनका हिमाली क्षेत्रहरूमा पाइने गर्छ ।