dcsimg

पैयुँ ( nepalèis )

fornì da wikipedia emerging languages

पैयुँ अथवा अङ्ग्रेजीमा चेरी (Wild Himalayn Cherry) नेपालमा पाइने एक प्रकारको रूख हो। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको फल पाकेपछि अलग्गै किसिमको तीतो मिसिएको गुलियो र मीठो हुन्छ।

Gallery

सन्दर्भ सामग्रीहरू

  1. "Plant Name Details for Prunus cerasoides D.Don", IPNI , अन्तिम पहुँच सेप्टेम्बर १६, २००९
  2. GRIN (मे २९, २००७), "Prunus puddum information from NPGS/GRIN", Taxonomy for Plants, National Germplasm Resources Laboratory, Beltsville, Maryland: USDA, ARS, National Genetic Resources Program, अन्तिम पहुँच सेप्टेम्बर १६, २००९
licensa
cc-by-sa-3.0
drit d'autor
विकिपेडिया लेखक र सम्पादकहरू

पैयुँ: Brief Summary ( nepalèis )