dcsimg
Image of tiger grass
Creatures » » Plants » » Dicotyledons » » True Grasses »

Tiger Grass

Thysanolaena latifolia (Roxb. ex Hornem.) Honda

अम्रिसो ( Nepali )

provided by wikipedia emerging languages
 src=
A Shan lady in Thoet Thai, northern Thailand, prepares the dried flowers of the broom grass for making brooms

अम्रिसो वा अम्लिसो (English: Tiger grass, Nepalese Broom Grass, Broom Grass, Broom stick) लामो डाँठ हुने एक प्रकारको घाँस हो। यो नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रसस्त रूपमा पाइन्छ। यो फुल्दा त्यसको माथिबाट कुचो निस्कन्छ। ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, आदि स्थानमा कुचो कृषकहरूको मुख्य आमदानीको एक श्रोत मध्ये पर्दछ। नेपालमा उत्पादित कुचो देशका विभिन्न शहरका अतिरिक्त भारतमा समेत निकासी गरिन्छ।

सन्दर्भ सामग्री

  1. Kew World Checklist of Selected Plant Families
  2. Kandwal, M.K. & Gupta, B.K. (2009). An update on grass flora of Uttarakhand. Indian Journal of Forestry 32: 657-668
  3. Noltie, H.J. (2000). Flora of Bhutan 3(2): 457-883. Royal Botanic Gardens, Edinburgh

बाह्य सूत्र

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

अम्रिसो: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages
 src= A Shan lady in Thoet Thai, northern Thailand, prepares the dried flowers of the broom grass for making brooms