dcsimg

घोरल ( непалски )

добавил wikipedia emerging languages

घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । यसलाई कतै कतै "घोर", "घोड" आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।[१]

सन्दर्भ सूची

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्

лиценца
cc-by-sa-3.0
авторски права
विकिपेडिया लेखक र सम्पादकहरू
изворно
посети извор
соработничко мреж. место
wikipedia emerging languages

घोरल: Brief Summary ( непалски )

добавил wikipedia emerging languages

घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । यसलाई कतै कतै "घोर", "घोड" आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।

лиценца
cc-by-sa-3.0
авторски права
विकिपेडिया लेखक र सम्पादकहरू
изворно
посети извор
соработничко мреж. место
wikipedia emerging languages