पैयुँ अथवा अङ्ग्रेजीमा चेरी (Wild Himalayn Cherry) नेपालमा पाइने एक प्रकारको रूख हो। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको फल पाकेपछि अलग्गै किसिमको तीतो मिसिएको गुलियो र मीठो हुन्छ।
Stella, Prunus avium
Cherry trees in autumn