बँदेल अथव बनेल सुँगुर जस्तो देखिने एक जंगली जनावर हो । बनेललाई बराह, अथवा वन सुँगुर भनेको पनि सुनिन्छ । कसैले यसलाई कतर्नो (कपडा काट्ने कैंची) जस्तो दाँत भएकोले यसलाई कतर्ने पनि भन्छन् । यो मुख्यतया एसिया तथा युरोपका भूभागमा पाइन्छ भने अफ्रिका, अष्ट्रेलिया र अमेरिकामा पनि कतै कतै पाईने गर्छ । बनेल तराइ पहाड सबै ठाउँमा पाइने जनावर हो ।