स्वर्णचूल राजचिचिल्कोटे नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा सुल्तान टिट (Sultan tit) भनिन्छ।