कालोपुच्छ्रे कोकले (Temnurus temnurus) काग तथा कोकलेको प्राजातिको चरा हो । यसको प्रजाति दक्षिण पूर्वी एसिया तथा चिनमा फैलिएको हुन्छ । यसको प्रजातिहरू नेपाल, दक्षिणी थाइल्याण्ड, दक्षिणी भियतनाम, मध्य र उत्तरी भियतनाम र लाओस तथा चिनको हेनानमा पाइएका थिए । यसको प्रमुख वासस्थान समथर भूभागका उष्ण प्रदेशीय सदाबहार जंगलहरू हुन् ।[२]
कालोपुच्छ्रे कोकले (Temnurus temnurus) काग तथा कोकलेको प्राजातिको चरा हो । यसको प्रजाति दक्षिण पूर्वी एसिया तथा चिनमा फैलिएको हुन्छ । यसको प्रजातिहरू नेपाल, दक्षिणी थाइल्याण्ड, दक्षिणी भियतनाम, मध्य र उत्तरी भियतनाम र लाओस तथा चिनको हेनानमा पाइएका थिए । यसको प्रमुख वासस्थान समथर भूभागका उष्ण प्रदेशीय सदाबहार जंगलहरू हुन् ।