dcsimg

झिङ्गे माछा ( Nepali )

provided by wikipedia emerging languages

झिङ्गे माछा नेफ्रोपिडा वा होमारिडा परिवारमा पर्ने समुन्द्री जीव हो। यिनिहरू मुख्यतया समुन्द्रको पिंधमा रहेका दरार तथा दुलोहरूमा बस्ने गर्छन। यिनिहरूको मांसपेशिय पुच्छर भएको लामो शरीर हुन्छ तथा अगाडि गंगटाको जस्तो पञ्जा सहित पाँच जोडी खुट्टा हुन्छन।

सन्दर्भ सूची

  1. Sammy De Grave, N. Dean Pentcheff, Shane T. Ahyong et al. (२००९), "A classification of living and fossil genera of decapod crustaceans" (PDF), Raffles Bulletin of Zoology, Suppl. 21: 1–109।
license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

झिङ्गे माछा: Brief Summary ( Nepali )