Pezmijoka zêrîn an pezmijoka zer (Varanus flavescens), cureyek e pezmijokan e ji famîleya pezmijokan û ji xijendeyên pelikdaran ku li parzemîna Asyayê dijî.
Pezmijoka zêrîn li deştên çema Indus, çema Ganges û çema Brahmaputra li Hindê, Pakistan, Nepal û Bengalê têne dîtin.[2]
Pezmijoka zêrîn an pezmijoka zer (Varanus flavescens), cureyek e pezmijokan e ji famîleya pezmijokan û ji xijendeyên pelikdaran ku li parzemîna Asyayê dijî.
सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर हो । यो मुख्यतया नेपाल, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका दक्षिण एसियाका भूभागहरूमा पाइन्छ ।
{{नेपालको उतर पूर्वी भित्री तराईमा पाइने सुनगोहोरोको रङ पहेँलो र खैरो रंगको टाटे-पाङरे हुन्छ। यसको तौत लगभग ५००ग्राम देखि-१०००ग्राम सम्म वयस्क अवस्थामा पाईन्छ। यो प्राय गरेर रात पर्न लागे पछि भोजनका लागि बाहिर निस्कने गर्दछ दिनमा भने एकै ठाउँमा बस्ने गर्दछ। यो रुखमा भएका प्वालमा बस्ने गर्दछ,यसले कुनै-कुनै समयमा ठुलो स्वरमा कराउने गर्दछ। }}
सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर हो । यो मुख्यतया नेपाल, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका दक्षिण एसियाका भूभागहरूमा पाइन्छ ।