थोप्ले राजपंखी लोखेर्के नेपाल, चीन, भारत, इन्डोनेसिया, मलेसिया तथा म्यानमारमा पाइने लोखर्केको एक प्रजाति हो ।